काठमाण्डौ |
एही असोज २,३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक ५५ रुपैयाँमा खरिद गरी तीन दिन सम्मन योग गर्न सकिनेछ । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले एस अफर लिएएको हो | एसका साथै अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ ।
यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । हाल समर अफर अन्तर्गत २८ दिनको समयएबधी हुने १ जि बि पेर डे दाता प्याक रु ८५० मा उप्लब्ध भाईरहेकोमा संविधान दिवसको अवसरमा ३४.७ पर्तिशतको भरी छुत प्रधान गरिएको छ |तेसैगरी एही तीन दिन २, ३, र ४ गते एस प्याक जम्मा रु ५५५ मा उप्लब्ध हुनेछ |
संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिन्छ !