Loading

प्राबिधिक-समाचार

२४० मिलियन डलर मुल्यको बिट्कोइन को पासवोर्ड बिर्सिए,अनलकको लागि २ चान्स मात्र

काठमाडौं| प्रोग्रामर स्टेफन थोमस ले आफ्नो बिट्कोइन डिजिटल वालेट मा रखेका थिए र पास्वर्ड एक कागजमा लेखेका थिए जुन उन्ले हरायका छन्|

उनी जर्मनी मा जन्मेका हुन तर सान फ्रान्सिस्को मा बस्दै आएक छन्| उन्लाई कारीब ७००२ बिट्कोइन्, कृप्टोकरेन्सी ले कसरी काम गर्छ भनेर विडियो बनाउद फी को रुप मा पाएका थिए जुन समय मा बिट्कोइन को मुल्य केहि डलर थियो |

१० असफल प्रयास पछी  पास्वोर्ड आफै इन्कृप्ट हुनेछ र वल्लेत एक्सेस गर्न असम्भब हुनेछ|थोमस  मात्र यस्ता बिट्कोइन मिलिनियर हैनन जस्को भाग््य कुनै पास्वर्ड मा अड्किएको छ|कृप्टोडाटा कम्पनी चेनएनालाईसिस का अनुसार "हाल करिब १४० बिलियन डलर को बिट्कोइन हरएको व तेस्तो वलेट मा छ जुन  एक्सेस गर्न सकिदैन"|

द निउ योर्क टाइम्स ले एक आर्टिकल मा भनेको छ कि एक ब्यबशाहीले करिब  ८०० बिट्कोइन लस गरे जबा उन्का साथी ले  ल्याप्टप फर्मेट गरे जस्मा वालेट को प्राइवेट किजहरु सामेल थिए| त्यसै गरी  २०१३ मा वेल्शम्यान ले आफ्नो हार्डड्राइव डम्पिङ साइटमा फ्याके जस्मा  ७५०० बिट्कोइन राखिएको थियो|