Loading

प्राबिधिक-समाचार

ह्वावेप्रति अमेरिकाको सहज नीति, फाइजीमा सहकार्य गर्न खुल्ला हुदै !

अमेरिकाले  आफ्नो  कम्पनीहरुलाई फाइभजीका  लागि ह्वावेसँग सहकार्य अगाडी बडाको ! येसअघि  यसअघि ह्वावेसँग कुनै पनि कार्य गर्न प्रतिबन्ध लगाएको अमेरिकाले त्यसमा परिमार्जन नरम नीति लिएको हो  

यतिसम्म कि अमेरिकाले सेमिकन्डक्टर (चिप) निर्माण गर्ने कम्पनीले उत्पादन गरेका चिपसेट समेत ह्वावेलाई उपलब्ध गराउनुपूर्व आफ्नो स्वीकृति लिनुपर्नेसम्मको निर्देशन दिएको थियो तर, पछिल्लो परिमार्जित नीति अनुसार अमेरिकी कम्पनीहरुले अब फाइभजी प्रविधिको विकास अनुसन्धानमा ह्वावेसँग सहकार्य गर्न पाउने भएका छन् यो नीति परिमार्जको अर्थ ह्वावेको विरुद्धमा सरकार सकारात्मक भएको चाहिँ होइन,’ अमेरिकाका वाणीज्य सचिव विल्वर रोसले भनेका छन्, ‘फाइभजी आर्टिफिसियल इन्टेलिजेन्स, अटोनोमस लगायतका प्रविधिमा ह्वावेको आफ्नो छुट्टै पहिचान त्यस किसिमका प्रविधिको विकास अनुसन्धानमा अमेरिकी कम्पनीहरुले योगदान पुर्याउन सकुन भन्ने हो