Loading

टेलिकम

मोबाइल सेवा प्रदायकले विशेष छुट र अफर संबिधान दिवश को दिन ल्याउने

काठमाडौं यस पटकको संविधान दिवस कुनै सार्वजनिक समारोह आयोजना बिना नै मनाइने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज गतेको संविधान दिवसका लागि गठित प्रचार प्रचार उप समितिको बैठकले यस पटकको संविधा दिवस फरक रुपमा मनाउने निर्णय गरेको हो

उपसमितिले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाप्रदायकबाट संविधान दिवस घरमै बसेर हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै सबैलाई एसएमएस पठाउने व्यवस्था मिलाउनेछ

साथै यस अवसरमा दूरसञ्चार सेवाप्रदायकहरुलाई दूरसञ्चार शुल्कमा विशेष छुट सहितका प्याकेज लगायतका नयाँ प्याकेज ल्याउन लगाइनेछ त्यसका लागि आवश्यक व्यवस्था मिलाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मा दिइएको

यस बाहेक विभिन्न सञ्चारका माध्यमबाट जनचेतनामूलक कार्यक्रम प्रसारण तथा प्रकाशन गरेर संविधान दिवस मनाइनेछ