काठमाडौं| भारतमा पब्जी बन्द भये लगतै, पब्जीले चिनिया कम्पनी टेन्सेन्टसँग आफ्नो सम्बन्ध नराखने घोषणा गरेको छ|पब्जीमा प्रतिबन्द लगएलगतै दुई दिनमा पब्जीले ३४ अर्ब डलरको नोक्सनी बेहोरेको थियो| पब्जी सन्ङै ११७ एपस बन्द भएपछी पब्जीले भारत सँग सम्बन्ध काएम राख्नन चिनिया कम्पनी टेन्सेन्टसँग सम्बन्ध तोधेको बताएको छ| तर बजारमा टेन्सेन्ट गेमसँगको आफ्नो सम्बन्धलाई लिएर केही प्रतिक्रिया दिएको छैन|पछिल्लो महिना भारतले टिकटक लगयत दर्जनौ एपमा पर्तिबन्द लगएको थियो| तर टिकटक जस्तो पब्जी भने सबै तिर बन्द भाईसकेको छैन कतिपये प्रयोगकर्ताहरुले यसलाई अझै पनि प्रयोग गरिरहेका छन् |
प्राबिधिक-समाचार