Loading

प्राबिधिक-समाचार

जूमको मोबाइल डेस्कटप र अब टु फ्याक्टर अथेन्टिकेसन हुने

काठमाडौं भिडियो कन्फ्रेन्सिङ एप जूमले आफ्नो डेस्कटप मोबाइल एप्लिकेशनमा टु फ्याक्टर अथेन्टिकेशनको फिचर थपेको प्रयोगकर्तालाई थप सुरक्षित रूपमा एप चलाउने सुविधा दिन जूमले यो सेक्युरिटी फिचर ल्याएको हो बिभिन्न करणले गर्दा जूम मा समस्या देखिये-पछी अब टु फ्याक्टर अथेन्टिकेसन लागु हुने भएको

जूमले टु फ्याक्टर अथेन्टिकेशन सपोर्टको फिचर ल्याएको यो पहिलो पटक भने होइन यो फिचर पहिले वेबमा मात्र सिमित  थियो अब भने  मोबाइलमा पनि टु फ्याक्टर अथेन्टिकेशन थपिएपछि सबै प्रकारका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने छन् तेती मात्र नभएर जूम ले रिकोवेरी कोर्डको सपोर्ट को सुविधा नि थपेको   |