विश्वाकै चर्चित फोन कम्पनी आईफोन कम्पनी आगामी सेप्टेम्बर १५ म आफ्नो ठुलो एवेन्त आयोजना गर्न लगेको छ| अमेरिका र चाइना को राजनैतीक गर्मा गर्मीले आईफोन लगायत अरु अमेरिकन कम्पनी लाई भारत तर्फ धकेल्दै गएको छ |
भारत सँग को चाइना को नियत पनि खराब हुँदै र भारतले सयौ चाइनिज अप्प ब्यान गरेसी चाइनिज दिगितल बजार धरापमा परेको छ
एप्पलको आगामी ठूलो इभेन्ट आउँदो सेप्टेम्बर १५ (३० भदौ) मा आयोजना हुने निश्चित भएको छ । कम्पनीले भर्खरै आफ्नो वार्षिक फल इभेन्ट १५ सेप्टेम्बरका दिन नेपाली समयअनुसार राति १०ः४५ बजे देखी सुरु गर्न लगेको छ| हल्लाई हल्ला को बिचमा यो एवेन्त एक्कासी फ्लश गरिएको | सुत्रहरुको अनुसार एस एवेन्तमा यापल कम्पनीले धेरै थोक एस बर्षका लागि तये गर्नएे छ|फाइभजीकै कारण यस वर्ष स्मार्टफोनको बिक्री सुस्त हुने आँकलन गरिएकै थियो । त्यसमाथि कोभिडले यो योजनालाई केही पछाडि धकेलिदियो |
यस कोरोन| महमरिका कारण थुप्रै उध्योग अस्तबेस्ट भएका छन| के एप्पल को एवेन्त वितुअल हुन्छ या अधिकारिक रुपमा जन मानस सामु हुन्छ यो अन्योल मा परेको छ | गत जुलाई मा apple ले आईफोन १२ ले केही साता पछी सार्वजनिक गर्नएे बतायेको थियो |
आएका बिभिन्न हल्लाहरुलाई आधार बनाउने हो भने यो डिभाइस रगतमा अक्सिजनको मात्रा र मुटुको चाल नाप्ने लगायतका हेल्थ मनिटरिङमा केन्द्रीत रहेको छ । यति मात्र होइन यसमा थप धेरै समय टिक्ने ब्याट्रीलाइफ, पछिल्लो वाच ओएस र निन्द्रा ट्र्याकिङ गर्ने प्रविधि समेत हुनेछ साथ्साथै यस्मा क्यामरा पनि अझै advance हुने बताइयेको छ |