Loading

प्राबिधिक-समाचार

बूम हत्दै आईफोन चाइनिज बजार ! के आउँदै छ त आईफोन १२ हेर्नुहोस् पुरा समाचार

विश्वाकै चर्चित फोन कम्पनी आईफोन कम्पनी आगामी सेप्टेम्बर १५ आफ्नो ठुलो एवेन्त आयोजना गर्न लगेको | अमेरिका चाइना को राजनैतीक गर्मा गर्मीले आईफोन लगायत अरु अमेरिकन कम्पनी लाई भारत तर्फ धकेल्दै गएको

भारत सँग को चाइना को नियत पनि खराब हुँदै भारतले सयौ चाइनिज अप्प ब्यान गरेसी चाइनिज दिगितल बजार धरापमा परेको   

एप्पलको आगामी ठूलो इभेन्ट आउँदो सेप्टेम्बर १५ (३० भदौ) मा आयोजना हुने निश्चित भएको कम्पनीले भर्खरै आफ्नो वार्षिक फल इभेन्ट १५ सेप्टेम्बरका दिन नेपाली समयअनुसार राति १०ः४५ बजे देखी सुरु गर्न लगेको | हल्लाई हल्ला को बिचमा यो एवेन्त एक्कासी फ्लश गरिएको | सुत्रहरुको अनुसार एस एवेन्तमा यापल कम्पनीले धेरै थोक एस बर्षका लागि तये गर्नएे |फाइभजीकै कारण यस वर्ष स्मार्टफोनको बिक्री सुस्त हुने आँकलन गरिएकै थियो त्यसमाथि कोभिडले यो योजनालाई केही पछाडि धकेलिदियो |

यस कोरोन| महमरिका कारण थुप्रै उध्योग अस्तबेस्ट भएका छन| के एप्पल को एवेन्त वितुअल हुन्छ या अधिकारिक रुपमा जन मानस सामु हुन्छ यो अन्योल मा परेको | गत जुलाई मा apple ले आईफोन १२ ले केही साता पछी सार्वजनिक गर्नएे बतायेको थियो |

आएका बिभिन्न हल्लाहरुलाई आधार बनाउने हो भने यो डिभाइस रगतमा अक्सिजनको मात्रा मुटुको चाल नाप्ने लगायतका हेल्थ मनिटरिङमा केन्द्रीत रहेको यति मात्र होइन यसमा थप धेरै समय टिक्ने ब्याट्रीलाइफ, पछिल्लो वाच ओएस निन्द्रा ट्र्याकिङ गर्ने प्रविधि समेत हुनेछ साथ्साथै यस्मा क्यामरा पनि अझै advance हुने बताइयेको