आखिर के के छन त व्हाट्सएपका परिवर्तित नियमहरु जान्नुहोस ७ बुदा मा
काठमाडौं| व्हाट्सएपले भर्खरै आफ्ना नयाँ नियम र गोपनीयता नीतिलाई अपडेट गर्यो जसमा जोड दिईयो कि प्रयोगकर्ताहरूले पनि सहमत हुनुपर्दछ नत्र व्हाट्सएपले फेब्रुअरी ८ मा उनीहरूको खाता हटाउन सक्ने बताइयको छ| ...