ह्वावेप्रति अमेरिकाको सहज नीति, फाइजीमा सहकार्य गर्न खुल्ला हुदै !
अमेरिकाले आफ्नो कम्पनीहरुलाई फाइभजीका लागि ह्वावेसँग सहकार्य अगाडी बडाको छ ! येसअघि यसअघि ह्वावेसँग कुनै पनि कार्य गर्न प्रतिबन्ध लगाएको अमेरिकाले त्यसमा परिमार्जन नरम नीति लिएको हो । ...