लक-डाउन को कारण ले गर्दा स्कूलका विद्यार्थी र शिक्षकलाई पनि टेलिकमको ह्याप्पी लर्निङ प्याक!
काठमाडौं । नेपाल टेलिकमले अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँग सम्झौता गरेको छ । ...